११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ? उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ घट्यो



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको हो ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ। बिहिबार प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ।