१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटलको सेप्टिक ट्यांकीमा खसेर गैँडाको ज्यान गयो



अ+ अ-

चितवन । चितवनमा एक होटलको सेप्टिक ट्यांकीमा खसेर एउटा गैँडाको ज्यान गएको छ । चितवनको भरतपुर महानगरपालिका वडानम्वर–२३, जगतपुरमा रहेको टाइगरल्याण्ड होटेलको सेप्टिक ट्याकींमा खसेर उक्त गौँडको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालका अनुसार मृत्यु हुने गौँडा करिब २० वर्षको पोथी थियो । उक्त पोथी आइतबार बिहान साढे चार बजे सेप्टिक ट्यांकीमा खसेको थियो ।

गैँडाको हाल चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले पोष्टमार्टम गरिसकेको र थप कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।