२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रगतको खोलो बगाएर राजतन्त्र फ्यालेको छु, नागरिक भएकोमा गर्व छैन, रैतान हुने इच्छा चढेर हुन्छ? : प्रम



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकेको राजतन्त्र फर्केर नआउने बताएका छन् उनले राजतन्त्र हटाउन जनताले रगतको खोलो बगाएर गणतन्त्र ल्याएको भन्दै राजतन्त्रको बारेमा वकालत नगर्न चेतावनी दिएका छन् ।

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताए । ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेस महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिलाई लिएर आक्रोश पोखे । उनले भने ,आफूलाई लोकतन्त्रवादी भन्नेहरुले राजतन्त्रको पक्षमा जनमत संग्रहको माग गरेर हुन्छ ? प्रतिगमनका कुनै सम्भावना नरहेको र नेपाली जनता यो सुन्न पनि तयार छैनन् ।

जोगीले फिरि लगाए जस्तो राजतन्त्रको नारा लगाएका छन् साथीहरुले प्रधानमन्त्री ओलीले भने, नागरिक भएकोमा गर्व छैन, रैतान हुने इच्छा चढेको छ ।’