१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीविरुद्ध १ सय ११ जना किसानले चुनाव लड्ने



अ+ अ-

काठमाडौँ । आगामी लोकसभा चुनावमा बनारस लोकसभा सिटमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तमिलनाडुका १ सय ११ जना किसानले चुनाव लड्ने निर्णय गरेका हुन् ।

किसान नेता पी अयाकन्नूले बनारसका जनतालाई देशका किसान कस्तो हालतमा बाँचिरहेका छन् भन्ने कुरा देखाउन चुनाव लड्न लागेको बताए ।

अयाकन्नूका दक्षिण भारतीय नदी लिंकिंग किसान संघका प्रदेश अध्यक्ष हुन् र कृषि उत्पादनको उचित मूल्यको माग गर्दै उनको समूहले हालै दिल्लीमा गएर प्रदर्शन गरेको थियो ।

जन्तरमन्तरमा प्रदर्शन गर्नेक्रममा किसानहरुले अर्धनग्न भएर जिउमा मानव खप्परका माला लगाएका थिए । ती खप्परहरु आत्महत्या गर्ने किसानमा भएको दाबी उनीहरुको छ ।