३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

जबर्जस्ती गरेको आरोपमा एक युवक पक्राउ

जबर्जस्ती गरेको आरोपमा एक युवक पक्राउ
अ+ अ-

हुम्ला । जबर्जस्ती यौनदुव्र्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका– १ का २७ वर्षीय सुवास रावत पक्राउ रहेका छन् ।

रावतले असार ३ गते एक जना युवतीलाई जबर्जस्ती यौनदुव्र्यवहार गरेको आरोपमा समातिएको हो । काठमाडौँमा आफूलाई जबर्जस्ती गरेको भन्दै महानगरीय प्रहरी कार्यालयमा चैत ४ गते दिएको उजुरीका आधारमा प्रहरीले रावतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।

पीडित युवतीले काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा दिएको उजुरीका आधारमा त्यहाँस्थित प्रहरीले पक्राउ गरेर छानविनका लागि जिल्लामै पठाएको प्रहरी नायब उपरीक्षक घर्तीमगरले बताए ।

यौनदुव्र्यवहार गर्ने युवक र पीडित युवती दुवैको घर हुम्ला सर्केगाड गाउँपालिकामा रहेको छ । दुबै जना अध्ययनका सिलसिलामा काठमाडौँमा बस्दै आएको बताइएको छ ।