• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

ट्रकको ठक्‍करबाट साइकल यात्रीको मृत्यु



बिर्तामोड । झापाको दमकमा ट्रकको ठक्‍करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

बुधबार राति दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ६ ख २८९३ नम्बरको ट्रकले साइकल यात्री सकिलाल मण्डललाई ठक्‍कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतक सकिलाल मण्डल भारतको भुताहा घर भई दमकमा मजदुरी गर्दै आएका थिए।मृतको शव पोष्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ।