७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहका इञ्चार्जद्धारा आत्मासमर्पण



अ+ अ-

रामेछाप । सुनापति गाउँपालिका इञ्चार्ज लोकबहादुर राना मगरले आत्मासमर्पण गरेका छन् ।

२०७३ सालदेखि विप्लव समूहमा लागेका मगरले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मासमर्पण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार पार्टीको हिंसात्मक गतिविधि आफूलाई उचित नलागेकाले परित्याग गरेर आत्मासमर्पण गरेको बताए ।

उनको गतिविधिको प्रशसानले निरन्तर निगरानी भने गरिरहने उनले बताए ।