१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी कप : मनाङ मर्स्याङ्दी पराजित



अ+ अ-

काठमाडौँ । एएफसी कप अन्तर्गतको समूह चरणको खेलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ । मनाङ बंगलादेशको ढाका आबाहनी लिमिटेडसँग १–० गोल अन्तरले पराजित भएको हो ।

सातदोबाटोमा बुधबार भएको खेलमा आबाहनीका लागि मसिस सैघानीले गोल गरेका थिए । उनको गोल नै निणर्यक बनेको हो । सैघानले खेलको २७ औं मिनेटमा कर्नर पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

अब मनाङले १७ अप्रिलमा चेनाइनसँग खेल्ने छ । यसको स्थान भने तय भएको छैन् । यसैगरी मे १ तारिखमा मिनर्भा पञ्जाबविरुद्ध कालिंगा रंगशालामा खेल्ने छ ।

त्यस्तै १५ मे मा मिनर्भासँग एन्फा मैदान, १९ जुनमा आबाहनी लिमिटेडसँग बंगबन्धु रंगशाला र २६ जुनमा चेन्नाइएनसँग एन्फा मैदानमा खेल्ने छ ।