३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै मुख्यमन्त्रीले प्रधानमन्त्री भेटे, के भयाे कुराकानी ?



अ+ अ-

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई बिहीबार बिहान बालुवाटारमा भेटेका हुन् ।

बालुवाटार स्रोतका अनुसार उनीरुको भेट अहिले जारी रहेको जनाएको छ।

सातै प्रदेशका मुख्यमन्त्रीहरु विकास परिषद्को बैठकका लागि काठमाडौं आएका हुन । नीति तथा कार्यक्रम र आगामी वर्षको बजेटबारे उनीहरुबीच छलफल भएकाे बताइएको छ । उनीहरूले बजेट कम भएकाे बारेमा प्रधानमन्त्रीसँग गुनासाे गरेका समाचार स्राेतले बताएकाे छ । उनीहरू सबैजनाले सल्लाह नै गरेर बजेट माग्न प्रधानमन्त्रीसँग अाएकाे बुिभएकाे छ ।