१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिएको एसईई परिक्षा आजदेखि



अ+ अ-

काठमाडौं । प्रदेश नं. २ मा रद्द र स्थगन भएका विषयको परीक्षा आजदेखि शुरु हुँदैछन् । लगातार चार दिन प्रश्नपत्र बाहिरिएपछि रद्द परीक्षा भएको हो ।

चैत्र १० देखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई परिक्षामा लगातार चौथो दिन रद्द भएको विज्ञान विषयको परीक्षा चैत्र २२ गतेका लागि तोकिएको थियो भने बाँकी विषयको परीक्षा भने २३ गतेबाट गर्ने परीक्षा बोर्डले निर्णय गरेको थियो ।

आज बिहान ८ बजेदेखि विज्ञान विषयको परीक्षा हुँदैछ भने भोली शनिबार सामाजिक, पर्सी आइतबारदेखि ऐच्छिक विषयका परीक्षा हुनेछन् । चैत्र २९ गते परीक्षा सम्पन हुनेछ ।

यस्तै परीक्षा अवधिभर मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन मोबाइल प्रयोग गर्न गर्न नदिने निर्णय भएको प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले बताए ।




भर्खरै