१२ असार २०८३, शुक्रबार
,
Latest
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिच्छविकालीन पोखरीमा भवन निर्माण धमाधम



अ+ अ-

काठमाडौं । ठेचोस्थित पिंन पोखरीको जमिनको भागमा स्थानीय उपभोक्ता समितिले ३ दिनअघि ढलान सुरु गरेको छ । लिच्छविकालीन मानिएको यो पोखरीमा अहिले भावन बनाउन धमाधम डन्डी बिछ्याउने काम भइरहेको छ ।

गोदावरी नगरपालिका र प्रदेश ३ सरकारको आर्थिक सहयोगमा पोखरीमाथि धमाधम वृद्धाश्रम बनाउन लागिएको हो ।

प्राचीन पोखरी मासेर भवन बनाउन थालेपछि सम्पदा संरक्षण अभियान्ताले विरोध गरेका थिए । यससम्बन्धी समाचार सार्वजनिक भएपछि पुरातत्त्वले विभागले काम रोक्न निर्देशन दिएको थियो । यो समाचार दामोदर न्यौपाने र प्रशान्त मालीले कान्तिपुरमा लेखेका छन् ।