२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोग्बा नयाँ सिजनमा मड्रिड जाने पक्का



अ+ अ-

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बा रियल मड्रिड जाने भएका छन् । फ्रान्सको ‘फ्रान्स फुटबल’ म्यागेजिनका अनुसार पोग्बा नयाँ सिजनमा मड्रिड जाने पक्का भएको बताएको छ ।

मंगलबारको म्यागजिनमा फ्रान्स फुटबलले कभर स्टोरी नै पोग्वाको रियल मड्रिड जाने सम्भावनामा केन्द्रित गरेको छ ।

बालोना डिओर जित्ने पोग्बाको इच्छा पनि युनाइटेडबाट भन्दा मड्रिडबाट नै नजिक रहेको फ्रान्स फुटबलले जनाएको छ ।

२६ वर्षका पोग्बाको खेलको विकास प्रिमियर लिगमा भन्दा लालिगामा नै राम्ररी हुने उल्लेख गरिएको छ ।