२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : मुम्बई र पञ्जाब आमनेसामने हुँदै



अ+ अ-

काठमाडौं । आईपीएल क्रिकेट अन्तर्गत आज मुम्बई इण्डियन्स र किंग्स इलाभेन पञ्जाब आमनेसामने हुँदैछन् । ।

अहिलेसम्म २३ खेलमा आमनेसामने हुँदा १२ मा मुम्बई र ११ मा पञ्जाव विजयी भएका छन्

मुम्बईको घरेलु मैदान वानखडेमा यी दुई टिम ८ पटक भिड्दा दुवैले ४–४ खेल जितेका छन् । पञ्जाबले मुम्बईलाई २०१७ मा पराजित गरेको थियो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले मुहालीमा हारको बदला लिने प्रयासमा हुने छ ।

आश्विनको कप्तानीमा रहेको पञ्जाबले घरेलु मैदान मोहालीमा ८ विकेटले मुम्बईलाई पराजित गरेको थियो ।

वानखडे स्टेडियममा घरेलु टोली मुम्बईले चेन्नईलाई पराजित गरेको थियो भने हैदराबादको मैदानमा उसैलाई पराजित गर्दै उच्च लय कायमै गरेको छ । आजको खेल अघिसम्म पञ्जाबले ६ खेलबाट ८ अंक जोड्दा एक खेल कम खेलेको मुम्बईले ६ अंक जोडेको छ ।

नेपाली समय अनुसार ो खेल रातको सवा ८ बजेबाट सुरु हुनेछ ।