१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आईपीएल : चेन्नाईविरुद्ध राजस्थान गर वा मरको स्थितिमा

आईपीएल : चेन्नाईविरुद्ध राजस्थान गर वा मरको स्थितिमा
अ अ+ अ-

काठमाडौं । इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

आफ्नो घरेलु मैदान जयपुरमा हुने खेलमा राजस्थान लिगको शीर्ष स्थानमा रहेको चेन्नाईविरुद्ध दोस्रो जितको खोजिमा हुनेछ ।

चेन्नाईले ६ खेलमध्ये पाँच खेलमा जित हात पारेको छ भने एक खेलमा हार ब्यहोर्दै ८ अंक बनाएर लिगको शीर्ष स्थानमा छ ।

यता राजस्थानभने लिगको सातौं स्थानमा छ । राजस्थानले ५ खेलमध्ये एक खेलमा जित र चार खेलमा हार ब्यहोरेको छ ।

राजस्थान आफ्नो छैटौ खेलमा पनि पराजित भए उसको प्लेअफमा पुग्ने सम्भावना कमजोर बन्नेछ । यता, चेन्नाईले जित हात पारेमा भने उसको प्लेअफमा पुग्ने सम्भावना झनै बलियो बन्नेछ ।

खेल राति ८ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

अंक तालिकाः

१. सीएसके (१० अंक)

२. केकेअार (८ अंक)

३. मुम्बइ (८ अंक)

४. पन्जाब (८ अंक)

५. सनराइजर्स (६ अंक)

६. दिल्ली क्यापिटल्स (६ अंक)

७. राजस्थान राेयल्स (२ अंक)

८. अारसीबी (० अंक)