१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको काम गफ मात्रै गर्ने तर सिन्को नभाँच्ने, निर्मलाको हत्यारालाई बचाउने मात्रै रछ : देउवा



अ+ अ-

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गफ मात्रै गर्ने तर कामको सिन्को नभाँच्ने प्रवृत्ति सरकारमा देखिएको आरोप लगाएका छन् ।

कैलालीको धनगढीमा आयोजित कार्यक्रममा सामान्य काम गरेर खाने नेपालीहरुलाई करको भार थोपर्ने काम अहिलेको सरकारले गरिरहेको भन्दै सभापति देउवाले गफ मात्रै गर्ने तर कामको सिन्को नभाँच्ने प्रवृत्ति सरकारमा देखिएको दावी गरे ।

‘हत्या, हिसा, बलात्कार बढेको छ’ उनले भने ‘निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई बचाउने समेत काम गरेको छ’ उनले भने ।