६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार सुनचाँदीको मूल्य स्थिर



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रति तोला ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुन पनि प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । चाँदी ७ सय २० रुपैयाँमा कारोबार भएको छ ।