१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरी मन्त्रीको आदेश : काम नगर्ने ठेकेदार कम्पनीको सूचि १५ दिनभित्र तयार पार्नु



अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्रीले सम्भौता गरेर काम नगर्ने ठेकेदार कम्पनीको सूचि १५ दिनभित्र तयार पार्न निर्देशन दिएका छन् ।

शहरी विकास मन्त्रालय र अन्र्तगत निकायहरुको दोस्रो चौमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई विहिवार सम्बोधन गर्दै मन्त्री मोहम्मद इस्तियाक राईले काम नगर्ने ठेकेदार कम्पनीको सूचि तया गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

मन्त्री राइले भने, ‘ सयौ काम नगर्ने कम्पनी छन् ती सवैको सूची तयार गर्नुहोस, एकै पटक सवैसँग सम्झौता रद्द गरेर कारवाही गर्नुपर्छ ।’