१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सभामुख र उर्जा मन्त्रीका बुढाबुढीद्धारा ४५ सय कित्ता सेयरका लागि आवेदन

सभामुख र उर्जा मन्त्रीका बुढाबुढीद्धारा ४५ सय कित्ता सेयरका लागि आवेदन
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जलविद्युत आयोजनाको सेयरका लागि आवेदन दिएका छन् ।

सभामुख महराले सरकारले शुरु गरेको ‘जनताको जलविद्युत’ कार्यक्रम अन्तर्गत शुक्रबार रसुवागढी तथा सान्जेन जल विद्युत आयोजनाको १ लाख बराबरको एक हजार कित्ता र सान्जेन जलविद्युत कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिए ।

कसले कतिका लागि आवेदन दिए ?
सभामुख महराकी पत्नी सिता महरा १ हजार कित्ता

सान्जेन जलविद्युत कम्पनीको ५ सय कित्ता

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन रसुवागढी जलविद्युत कम्पनीको १ हजार कित्ता

सान्जेन जलविद्युत आयोजनाको ५ सय कित्ता

मन्त्री पुनकी पत्नी पूर्व सभामुख ओनसरी घर्ती खुलाइएन

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रमको आरम्भ गर्दै यस अघि नै माथिल्लो त्रिशुली जलविद्युत बी आयोजनामा सेयर आवेदन गरी २० कित्ता सेयर प्राप्त गरेका थिए ।

सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तरगत २१ वटा जलविद्युत आयोजनाको छनौट गरी लगानीका लागि सर्वसाधारणमा समेत सेयर आवेदन खुला गरेको यो दोस्रो पटक हो ।