२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : सिटी पुनः शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

इत्तेहाद स्टेडियममा भएको खेलमा घरेलु टोली म्यानचेष्टर सिटीले टोटनहृयाममाथि संघर्षपूर्ण जित हात पारेको हो । फोडिनले पाँचौं मिनेटमा गरेको गोलनै जितको लागि प्रयाप्त बन्यो ।

जितमा चार खेल बाँकी रहँदा सिटीको ८६ अंक छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ८५ अंक छ । तेस्रो स्थानमा रहेको टोटनहृयाजको समान खेलबाट ६७ अंक छ ।