६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूह भन्छ : फाँसीवादी केपी– प्रचण्डविरुद्ध सशक्त प्रतिरोध गर्छौं



अ+ अ-

काठमाडौं ।नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्नो पार्टीमाथि लगाएको , प्रतिबन्ध नहटाए र दमन नरोकिए सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

उसले केन्द्रीय सदस्य चूडामणि ओली, चन्द्रबहादुर खड्का र विश्व रिहाईको माग समेत गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लव समुहले भनिएको छ ‘केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, नेता कार्यकर्ताको गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं।’