२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूह भन्छ : फाँसीवादी केपी– प्रचण्डविरुद्ध सशक्त प्रतिरोध गर्छौं



अ+ अ-

काठमाडौं ।नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्नो पार्टीमाथि लगाएको , प्रतिबन्ध नहटाए र दमन नरोकिए सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

उसले केन्द्रीय सदस्य चूडामणि ओली, चन्द्रबहादुर खड्का र विश्व रिहाईको माग समेत गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लव समुहले भनिएको छ ‘केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, नेता कार्यकर्ताको गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं।’