१३ असार २०८३, शनिबार
,
Latest
दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अब चिन्ता नलिनुस्, भोलि जसरी पनि एकता घोषणा हुन्छ’ : अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भोलि तल्लो तहको पार्टी घोषणा हुने बताएका छन्।

३ नम्बर प्रदेश संगठन कमिटीले आइतबार आयोजना गरेको ७० औं कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बोल्दै प्रचण्डले पार्टी एकता प्रक्रिया टुंगोमा पुगेको औपचारिक घोषणा सोमबार हुने बताए ।


प्रचण्डले भने ‘भोलि घोषणा तयारीका लागि आज दिनभर दुइ जना साथीहरु खटाएका छौं। अब चिन्ता नलिनुस् भोलि जसरी पनि एकता घोषणा हुन्छ।’

उनका अनुसार विघठित चौथो कार्यदलका ९ सदस्यमध्ये ५ सदस्यहरुले दिएको सुझाव पनि विधानमा समेटिएको बताएका छन्। भोलि एकताका लागि आज साँझ केन्द्रीय सचिवालयको बैठक बोलाइएको दाहालले बताए।