६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको प्रश्न : पार्टी विभाजित हुन्छ भन्ने ज्योतिषले एमाले र माओवादी मिल्दैछ भनेर किन थाहा पाएन ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी कुनै पनि हालतमा विभाजित नहुने बताएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने पार्टी विभाजित हुने दाबी गर्दै ज्योतिषले समेत भविष्यवाणी गरे रे । त्यस्तो थाहा पाउने ज्योतिषले तत्कालीन एमाले र माओवादी मिल्दैछ भनेर किन थाहा पाएन ? प्रश्न गरे ।

ओलीले पार्टीमा कुनै समस्या नरेको कारण विभाजित नहुने बताए । उनले पार्टी कुनै भवितब्यले नमिलेको समेत