६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीलाई ‘चौकीदार चोर’ भनेको छैन : गान्धी



अ+ अ-

काठमाडौं । कांग्रेस अध्यक्ष राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरिएको ‘चौकीदार चोर’ नभनेको बताएका छन् ।

राफेल विवादमा मोदीलाई ‘चौकीदार चोर हो’ भनेको भन्दै चुनाव प्रचार गर्दै आएका थिए । यसै विषयमा उजुरी परेपछि सर्वोच्च अदालतले राहुलसँग बयान लिएको हो ।

यो पनि


http://newspolar.com/2019/04/86716

अदालतले मोदीलाई चोर नभनेको गान्धीले स्वीकार गरे । आफूले भन्दै आएको विषयमा गान्धीले दुःख प्रकट गरे ।

बयानका क्रममा चुनाव प्रचारका क्रममा उत्तेजित भएर यस्तो भनेको भन्दै गान्धीले माफी मागे । अदालतले कहिल्यै पनि ‘चौकीदार चोर हुन्’ नभनेको स्पष्ट पारे । अदालतले मंगलवार यसबारे सुनुवाइ गर्दै छ ।