२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा सुनको भाउ घट्यो



अ+ अ-

काठमाडौं । नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउ तोलामा रु ३०० ले घटेको छ ।

आज सुनको मूल्य घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ ।

सोमबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै चाँदी आज तोलामा ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।