१७ भाद्र २०८३, बुधबार
,
Latest
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व संकलन भोटेकोशी बाढी: पोखरामा २१ शवको सनाखत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकार आयोगको संरक्षणमा रहेका विप्लव कार्यकर्ता फेरी पक्राउ



अ+ अ-

नेपालगन्ज । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भनिएका कोहलपुर नगरपालिका ११ दानबहादुर फडेरालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट नै पक्राउ गरेको छ ।

विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका उनीलाई केहीबेर अगाडि राष्ट्रिय मानवअधिकार आयोगको सक्रियतामा जिल्ला प्रशासन कार्यालय लगाएर प्रशासनले परिवारको जिम्मा लगाए लगत्तै प्रहरीले टोलीले पक्राउ गरेको हो ।

आयोगको संरक्षणमा बसेका फडेरालाई परिवारको जिम्मा लगाई सकुशल घर पठाउन राष्ट्रिय मानवअधिकार आयोगले बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सोमबार पत्राचार गरेको थियो ।