६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ केन्द्र भएर फेरि भूकम्प , बुधबार मात्रै तीन धक्का



अ+ अ-

काठमाडौं । धादिङ केन्द्र भएर बुधबार तीन पटक भूकम्प गएको छ। धादिङको केन्द्रविन्दु भएर पछिलो पटक दिउँसो ३ बजेर ५ मिनेट जाँदा ३.९ म्यान्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

बिहान ६ बजेर २९ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रविन्दु भएर पहिलो पटक ५.२ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसलगतै सोही केन्द्रबिन्दु भएर ६ बजेर ४० मिनेट जाँदा ४.३ म्यानिच्यूडको भूकम्प गयो।

२०७२ वैशाख १२ गते गोरखा बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्यूड भूकम्प गएको ४ वर्ष पुग्न एकदिन बाँकी हुँदा भूकम्प गएको हो।