१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : वेष्टहामसँग टोटनहृयम पराजित



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहृयमले शनिबार राति भएको खेलमा वेष्टहामसँग १–० को हार व्यहोरेको छ ।

अप्रिलमा टोटनहृयाम हटस्पर स्टेडियममा भएको खेलमा वेष्टहामका लागि ६७ औं मिनेटमा एन्टोनिओले गरेको गोलको मदतमा जित निकाल्यो ।

यो हारसँगै टोटनहृयामको ७० अंक छ भने तीन खेल खेल्न बाँकी चेल्सीको ६७, आर्सनलको ६६ र म्यानचेष्टर युनाइटेडको ६४ अंक छ ।

वेष्टहाम भने ४६ अंकका साथ ११ औं स्थानमा छ ।