१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

यहुदी आरधनास्थलमा बन्दुकधारीले गोली चलाउँदा १ जनाको मृत्यु, ३ जना घाइते



अ+ अ-

काठमाडौं । अमेरिकाको एक यहुदी आरधनास्थलमा बन्दुकधारीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

सान डिएगोबाट उत्तरतर्फ रहेको पोवे शहरको यहुदी अरधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् ।गोली चलाएको आरोपमा प्रहरीले १९ वर्षीय एक किशोरलाई पवेबाट समातेको छ ।

यहुदीमाथि किन आक्रमण भयो भन्नेबारे प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घृणाका कारण अपराध भएको हुनसक्ने बताएका छन् ।