२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनमत दो, आजादी लो’को नारा लगाउदै सीके राउत पुगे निर्वाचन आयोग



अ+ अ-

काठमाडौं । ‘जनमत दो, आजादी लो’ भन्ने नारासहित विखण्डनकारी अभियानका मूख्य नाइके डा. सीके राउतले दल दर्ता गर्नेको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । सरकारसँग भएको सम्झौतापछि जनमत पार्टी नामकारण गरेका उनले आइतबार दल दर्ताको निवेदन दिएका हुन् ।

दल दर्ता गर्नको लागि उनि सहित ३५ जना केन्द्रीय सदस्य पनि आयोग पुगेका थिए ।

सरकारसँग गएको फागुन २४ गते भएको ११ बुँदे सम्झौतापछि चैत ४ गते सिराहाको लहानमा बसेको बैठकले स्वतन्त्र मधेस गठबन्धन भंग गरी जनमत पार्टी गठन गर्ने निर्णय गरेको थियो । त्यही अनुरुप निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको हो ।