१७ भाद्र २०८३, बुधबार
,
Latest
जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन नगरे सडकमा जान्छौ : झा



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन नगरे सडकमा जाने चेतवनी दिएको छ ।

तर, सरकारले आफूलाई सडकमा धकेल्न खोजेको राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले बताए । बजेट अधिवेशनको पहिलो दिन संसदलाई सम्बोधन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले तत्काल संशोधन नगरे सडकमा जान बाध्य हुने बताए ।