१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाँस काट्न गएकी महिलालाई ठक्‍कर दिइ मोटरसाइकल फरार



अ+ अ-

विराटनगर । घाँस काट्न जंगलतर्फ जाँदै गरेकी एक महिलालाई मोटरसाइकलको ठक्‍कर दिइ फरार भएको छ । मंगलबार दिउँसो मोरङको पथरीशनिश्चरे नगरपालिकामा मोटरसाइकलको ठक्‍करबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीया पूर्णमाया गदालको मृत्यु भएको प्रहरीले जनाएको छ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथरीशनिश्चरे–१० मा नम्बर नखुलेको एफजेड मोटरसाइकलले ठक्‍कर दिनासाथ फरार भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएकी गदालको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको हो।