६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी बर्षबाट पूर्व-पश्चिम बिद्धुतिय रेल मार्ग बनाइने : राष्ट्रपति



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बर्षबाट पूर्व-पश्चिम बिद्धुतिय रेल मार्ग बनाउन थाल्ने बताएकी छिन् ।

संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति भण्डारीले बारा–निजगढ सडक खण्ड चार बर्षामा बनाउने बताईन् । त्यस्तै जोमसोम–केरेला सडक खण्ड बाह्रौ महिना चल्ने बताईन् ।