१७ भाद्र २०८३, बुधबार
,
Latest
प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीहरुको पानी जहाज चढ्ने इच्छा चाँढै पूरा हुन्छ, नेपाली झन्डा अंकित जहाज चल्छ : राष्ट्रपति



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको पानी जहाज चढ्ने इच्छा चाँढै पूरा हुने बताएकी छिन् ।

संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति भण्डारीले नेपालमा पानी जहाज कार्यलय समेत स्थापना भएको बताउदै पानी जहाज चढ्ने दिन नजिकै रहेको बताइन ।

राष्ट्रपति भण्डारीले चाँढै नै विदेशी समुन्द्रमा नेपाली झन्डा अंकित पानी जहाज चल्ने दाबी गरिन ।




भर्खरै