![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/05/dhankutaa-12-768x398-1000x490.jpg)
धनकुटा । विराटनगरलाई प्रदेश नं. १ को स्थाई राजधानी तोकेको विरोधमा भोली (बुधबार) धनकुटाबासीले एक घण्टा चक्काजाम गर्ने भएको छन् ।
विगत लामो समयदेखी प्रदेश १ को राजधानी धनकुटा हुनु पर्ने माग राख्दै चलिरहेको आन्दोलन लाई प्रदेश सरकारले पूर्ण रुपमा बेवास्था गरेको भन्दै ‘धनकुटालाई स्थाई राजधानी बनाऔ’ अभियान समितीको बैठकले चक्काजाम गर्ने निर्णय हो ।
मंगलबार साँझ ब्याक आउट गर्दै विरोध जनाउने घोषणा समितीले पहिले नै गरेको थियो भने मंगलबार १ घण्टा धनकुटा सदरमुकाको जिरोप्वाईटमा चक्काजाम गरेको थियो ।