१९ आश्विन २०८१, शनिबार
,
Latest
कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा जिल्लामा एकै दिन ३ महिना र एक पुरुषले गरे विष सेवन !



अ+ अ-

वीरगन्ज । पर्सा जिल्लामा सोमबार एकै दिन ३ महिना र एक पुरुष गरी ४ जनाले विष सेवन गरेका छन् ।

वीरगन्ज महानगरपालिका–२५ बस्ने बलिराम महराकी २५ वर्षीया श्रीमती फुलकान्ती देवी महराले विषय सेवन गरेकी छन् ।

सोमबार नै वीरगन्ज महानगरपालिका–३१ सोलखपुर बस्ने मुकेश चौधरीकी १९ वर्षीया श्रीमती अञ्जली कुमारी पनि विष सेवन गरेको अवस्थामा फेला परिन् ।

यस्तै वीरगन्ज महानगरपालिका २ छपकैयाकी २४ वर्षीया प्रिति शाहीले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ ।

पर्साकै कालिकामाइ गाउँपालिका–१ बस्ने चोकट पासवानका २५ वर्षीया छोरा हिकेश पासवानले पनि विष सेवन गरेका छन् ।