१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीले गरे खाजा घरको उद्घाटन !



अ+ अ-

मोरङ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिहीबार विराटनगरमा एक खाजा घरको उद्घाटन गर्नुभएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

समाचारको अनुसार स्थानीय सरस्वती ओझा र निलम ढुंगेलले विराटनगरको मेन रोडस्थित सात घुम्तीमा सञ्चालन गरेको ‘लाफिङ खाजा घर’ को उद्घाटन गर्नुभएको हो ।

यसअघि मन्त्री घिमिरेले पत्रकार सम्मेलन गरेर अब मन्त्रालयको बाहेकको कार्यक्रममा नजाने घोषणा गरेका गर्नुभएको थियो । उहाँले मन्त्रालयको योजना कार्यान्वयनका साथै अन्य कामकाज प्रभावित भइरहेकोले औपचारिक कार्यक्रममा नजाने घोषणा गर्नुभएको थियो । आफ्नै घोषणा विपरित उनले सामान्य खाजा पसलको समेत उद्घाटन गर्न भ्याउनुभएको छ ।