१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु



अ+ अ-

धनकुटा । महालक्ष्मी नगरपालिकास्थित श्रीनागी गोव्रेसल्लामा रहेको लेगुवा खोलाको दहमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा हिलेखर्क टोलका १२ बर्षे गौरब लुंगेली मगर र गोव्रेसल्लाका १४ बर्षे अमिर मगर रहेका छन् ।

महालक्ष्मी २का वडाध्यक्ष धुव्र रायका अनुसार अमिरको शवलाई मंगलवार विहान दह भन्दा करिव दुई सय मिटर तल फेला परेको थियो भने गौरवलाई उपचारको क्रममा धनकुटा जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।