१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बस्दै छ । बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारीको संख्या थप गर्न सक्ने एक नेताले जानकारी दिनुभयो ।