१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरका ढोका र गढपर्खाल इतिहास मात्रै



अ+ अ-

काठमाडौं । मध्यकालमा निकै व्यवस्थित तरिकाले विकास गरिएको सहर हो कीर्तिपुर । यस सहरलाई रणनीतिक र सामरिक हिसाबले चारैतिरबाट पर्खाल लगाएर सुरक्षित बनाउन १२ वटा ढोकाको निर्माण भएको इतिहास छ ।

१२ वटा ढोका बाहिर अर्को सुरक्षा कवचका रुपमा १२ वटा पोखरी थिए । पोखरी भन्दा बाहिर जङ्गल थियो । त्यति मात्र होइन यी ढोकासँग जोडेर सहरको सुरक्षाका लागि गढ पर्खाल बनाइएको थियो तर अहिले ती गढ पर्खाल लोप भइसके । जङ्गलको नामोनिसान छैन ।

कीर्तिपुरलाई विश्व सम्पदा सूचीमा मध्ययुगीन बस्तीका रुपमा सूचीकृत गर्ने प्रयास भए पनि कीर्तिपुरका मौलिक गहना अब रमाइलो इतिहास मात्र बनेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।