१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्तो



अ+ अ-

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै निम्तो गरिएको छ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी(बिमस्टेक) सदस्य रहेका नेपाल, भुटान, बंगलादेश, म्यानमार र श्रीलंकालाई मात्र अतिथिका रूपमा निमन्त्रणा गरिएको छ। पाकिस्तान, अफगानिस्तान र चीनलाई निम्तो छैन।

बिमस्टेक सदस्य थाइल्याण्डका कार्यकारी प्रमुखलाई पनि अतिथिका रूपमा निम्तो छ। सांघाई कोअपरेसन अर्गनाइजेसनको सध्यक्ष राष्ट्र कर्गिस्तान र भारतीयको बाहुल्य रहेको मोरिससका कार्यकारी प्रमुखलाई पनि मोदीको शपथग्रहणमा निम्तो गरिएको छ।
भारतीय विदेश मन्त्रालयले छिमेक प्रथम नीतिअनुसार छिमेकीहरूलाई सपथग्रहणमा बोलाएको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।




भर्खरै