६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुहिक बलात्कार पछि जिउँदै जलाएर हत्या



अ+ अ-
सांकेतिक तस्वीर

काठमाडौं । एक किशोरीलाई सामुहिक बलात्कारपछि हत्या गरेमको भन्दै सातजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

इन्डियन एक्सप्रेसका अनुसार भारतको उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा यी सातजनामाथि १४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको र त्यसपछि जिउँदै जलाएर हत्या गरेको आरोप लागेको छ ।

यद्यपी, अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । पुलिसले पीडितका पिताको उजुरीपछि मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।

खबर अनुसार मृतक किशोरी एक इट्टा भट्टामा काम गर्थिन् । इट्टा भट्टाका मालिक र अन्य ६ व्यक्तिविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ ।