६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई चिनियाँ क्लबबाट अफर आयो : रामोस



अ+ अ-

काठमाडौं । पछिल्लो समयमा रियल मड्रिडको खस्कँदो प्रदर्शनको कारण आलोचना खेपिरहेका कप्तान सर्जियो रामोसले मड्रिडबाटै आगामी सिजन खेल्ने बताएका छन् ।

कप्तान रामोसले बिहीबार पत्रकार सम्मेलन गर्दै आफू क्लबमै रहने बताएका हुन् । रामोस भन्छन्, ‘म यहीँबाट सन्यास लिन चाहन्छु । मेरो बारेमा धेरै अनुमान गरिएको छ । तर, म यो क्लबमै बस्न चाहान्छु ।’

तर पछिल्लो समयमा उनी चिनियाँ फुटबल क्लबमा जाने हल्ला चलेको थियो । चिनियाँ क्लबले आफूलाई अफर गरेको स्वीकारे । तर आफू रियल नछाड्ने पनि पुष्टि गरेका छन् ।

सन् २००५ देखि रियल मड्रिडमा आबद्ध कप्तान रामोसको क्लबसँगको सम्झौता २०२१ म सकिनेछ ।