६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानले ‘पर्दा र पर्दा बाहिर कट्रिनासँगै जम्छ’ भनेपछि…



अ+ अ-

काठमाडौं । बलीउड सुपरस्टार सलमान खानको फिल्म भारत केहि दिनमा प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी भिन्नै सिमिको भुमिका निभएको देख्न सकिन्छ । सलमान यति बेला फिल्म भारतको प्रमोसनमा छन् ।

सो क्रममा उनलाई आजतकमा सलमानलाई फिल्ममा कुन एक्ट्रेससँग केमेस्ट्री मिल्छ भन्दा उनले सोझै कट्रिना कैफ भन्दै जवाफ दिएका छन् । उनलाई अनस्क्रिन कोसँग केमेस्ट्री जम्छ भन्दा उनले भने ‘कट्रिना कैफ, उनीसँग अनस्क्रिन र अफस्क्रिन केमेस्ट्री मिल्छ ।’

सलमान र कट्रिनाको जोडी दर्शकले मन पराउने मात्र नभइ पछिल्लोसमय उनीहरुको नाम निकै जोडिदै आएको पाइन्छ ।