१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा बस र मोटरसाइकल ठोकिँदा ४ जना घाइते



अ+ अ-
फाइल फोटो

मोरङ । मोरङमा बस र मोटरसाइकल ठोकिँदा ४ जना घाइते भएका छन् । शनिबार बिहान ५ बजे विराटनगरबाट भोजपुर जाँदै गरेको अवस्थामा विपरीत दिशाबाट आएको मोटरसाइकल को १ ख ३८०५ नम्बरको बसमा ठोक्किएका हुन् ।

इलाका प्रहरी कार्यालय नेमुवाका अनुसार को २१प ४३२४ र स८प २११७ नम्बरकोमोटरसाइकलमा सवार ४ जनाको अवस्था नै गम्भीर रहेको छ । घाइतेको अवस्था गम्भीर रहेको र उनीहरुको
मोरङमा बस र मोटरसाइकल ठोकिँदा ४ जना घाइते को प्रहरीले जनाएको छ ।

घाइतेहरुको विराट मेटिकल कलेजमा उपचार भैरहेको छ ।