६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक लाख रुपैयाँ नगदसहित रुपनी गा.पाका इञ्जिनीयर पक्राउ



अ+ अ-

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ ।

श्रेष्ठले झोलुङ्गेपुल निर्माण सम्बन्धी बील फरफारक गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले पक्राउ गरेको हो ।

इटहरीका प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरका अनुसार श्रेष्ठलाई एक लाख रुपैयाँ नगदसहित बिहीबार बिहान पक्राउ गरिएको जानकारी दिए ।