७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दियामा करेन्ट लागेर एक युवकको मृत्यु



अ+ अ-
फाइल फोटो

गुलरिया । बर्दियामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ निवासी ३३ वर्षीय दिलबहादुर चौधरी रहेका छन् ।

चौधरीलाई ठाकुरबाबा नगरपालिका चिट्कैयास्थित विद्युतको पोल र ट्रान्सफर्मर मर्मत गरी लाइन छोड्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए ।

उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।