१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा वरियतामा नेपाल ४ स्थान तल झर्‍यो, पहिलोमा बेल्जियम यथावत



अ+ अ-

काठमाडौं । फिफा वरियतामा नेपाल ४ स्थान तल झरेको छ। दक्षिण एसियामा नेपालको वरियता स्थान तेस्रो हो।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार जारी गरेको नयाँ वरियतामा नेपाल ४ स्थान तल झर्दै १६५ औं स्थान कायम गरेको हो।यसअघि अप्रिल ४ मा प्रकाशित वरियतमा नेपाल १६१ औं स्थानमा थियो।

त्यस्तै भारत १०१ औं स्थानमा छ भने माल्दिभ्स भने १५१ औं स्थानमा छ। बंगलादेश १८३ औं, भुटान १८६ औं, श्रीलंका २०१ औं र पाकिस्तान २०५ औं स्थानमा छ।

उता बेल्जियम, फ्रान्स, ब्राजिल र इंङल्याण्ड क्रमश पहिलो, दोस्रो, तेस्रो र चौंथो स्थानमा यथावत छन्। यसअघिको वरियतामा पनि यी देश सोही स्थानमा थिए। पोर्चुगल पाँचौं, क्रोएसिया छैठौं, स्पेन सातौं र उरुग्वे आठौं स्थानमा छ। स्वीट्जरल्याण्ड नवौं स्थानमा हुँदा डेनमार्क दशौं स्थानमा छ।