१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरिए प्रहरी प्रमुख : प्रदेश १ मा ठाकुर, सुदुरपश्चिममा को ?



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख पविर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहले १९ पहरी नायब महानिरीक्षक (डीआईजी) सुरुवा गरेको छ ।

गृहद्वारा जारी सूचीअनुसार प्रदेश १ मा ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद घिमिरे, प्रदेश ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द जोशी, र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यलयको योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्दूमा हरिभक्त प्रजापति, विशेष ब्इुरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जीटी र महिला, बालबालिका सेवा निर्देशनालयमा पीताम्बर अधिकारीलाई लगिएको छ ।

दानसिंह बोहरालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपकुमार थापालाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, विश्वराज पोखरेललाई प्रहरी महानिरीक्षकको निर्देशनालय, महेन्द्रकुमार पोखरेललाई पूहरी प्रधान कार्यलयको वृत्तिविकास निर्देशनालय, महेशविक्रम शाहलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालय, सुरज केसीलाई प्रहरी प्रधान कार्यलयको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय र सूर्यप्रसाद उपाध्यायलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा सारिएको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।




भर्खरै