१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बोलिभिया विरुद्ध गोल गरेका एभर्टनलाई भित्र्याउन युनाइटेड र सिटीको हानथाप !

बोलिभिया विरुद्ध गोल गरेका एभर्टनलाई भित्र्याउन युनाइटेड र सिटीको हानथाप !
अ अ+ अ-

काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले ब्राजिलियन फवार्ड एभर्टन सोर्सलाई आफ्नो कल्बमा भित्र्याउने भएको छ ।


संचार माध्यमहरुका अनुसार २३ बर्षिय फवार्ड एभर्टनलाई युनाइटेडले मात्रै होइन २०१८–१९ को इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले समेत भित्र्याउन कोशिस गरिरहेको छ ।

सिटी र युनाइटेड उनलाई ग्रिमियो क्बलबाट आफ्नो घरमा भित्र्याउन लागि परेको मिडियाले जनाएका छन् । उनलाई अनुबन्ध गर्न २७ देखि ३६ मिलियनसम्म खर्चिन दुई क्बल तयार भएको जनाइएको छ ।

शनिवार विहान भएको बोलिभिया विरुद्धको खेलमा उनले उत्कृष्ट गोल गरेका थिए । खेलको ८५ औं मिनेटमा एभर्टन सोर्सले गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाएका थिए ।

इंग्लिस प्रिमियर लिग फुटबल २०१९–२० अगष्ट ९ तारिखबाट सुरु हुनेछ । उद्घाटन खेलमा च्याम्पियन्स लिगको विजेता लिभरपुल र प्रिमियर लिगमा बढुवा भएको क्लब नर्विच सिटीबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै, अगष्ट १० तारिखमा इंग्लिस प्रिमियर लिगको विजेता म्यान्चेस्टर सिटीले वेष्टहामससँग प्रतिस्पर्धा गर्नेछ ।

अगष्ट १० तारिखमा ७ खेल हुदैछ । त्यो दिन बोर्नमाउथले सेफिल्ड युनाइटेड, बर्नेलीले साउथहृयाम्पटन, क्रिस्टल प्यालेसले एभर्टन, लेष्टर सिटीले वोल्भ्स, वाटफोर्डले ब्राइटन र स्पुरले एस्टोनभिलासँग प्रतिस्पर्धा गर्दैछ ।